Breakup Song Lyrics – Babul Giri | CHHAKKA PANJA 5

Picture of Yubraj Shrestha

Yubraj Shrestha

“Every donation vital for our survival”

The Breakup Lyrics from the movie Chhakka Panja 5 features Babul Giri as the singer, lyricist, composer, arranger, mixer, and mastering engineer. The song was recorded at The Peak studio, with Krishna Bhattarai and **Ayush Khatiwoda

Song Title Breakup Song
Written and Composed
Babul Giri
Recordist
Dinesh Rajbahak
Recordist
Dinesh Rajbahak
Language
Nepali
Release Date on
Sep 18, 2024

Breakup Song Lyrics

Lyrics in Nepali
Lyrics in English
English Translation

“Lyricist Babul Giri" आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा आहारे आहारे आहा आहा बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले हे.. बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्। मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्। मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस् तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस् मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। अइ, कलियुगमा सती झैँ है राम्री पनि अति नै अइ, कलियुगमा सती झैँ है राम्री पनि अति नै देख्दा सोझी थि घुसघुसे स्यालै रहेछ नि मलाई फकाउँथी फकाउँदै चम्पक भएछ नि देख्दा सोझी थि घुसघुसे स्यालै रहेछ नि मलाई फकाउँथी फकाउँदै चम्पक भएछ नि तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्। मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्। मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस् तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। ओइ बाबा भनि बोलाउँथी होइ कसको यादमा टोलाउँथी ओइ बाबा भनि बोलाउँथी… होइ कसको यादमा टोलाउँथी डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी मलाई यो चाहियो त्यो चाहियो भन्दै कराउँथी डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी मलाई यो चाहियो त्यो चाहियो भन्दै कराउँथी तलाई दया माया नभएको निष्ठुरीले पाओस्। मलाई धोका दिने तेरो माया कोलखाडीमा जाओस्। मलाई धोका दिने तेरो माया कोलखाडीमा जाओस्। बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले हे.. बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले तलाई सम्पत्तिको स नभएको भिकारीले पाओस्। मलाई जुत्ति हान्ने खुट्टी तेरा मर्किएर जाओस्। मलाई पिठिउ देखाई हिँड्ने तेरा ढाँडै सड्की जाओस् तेरा काइ न भएको रूपको खेती धमिराले खाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्कि जाओस्। बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तेरो पैसा लैजा मेरो बैस फिर्ताले ओए बल्ल बुझे चाल तेरो रहेछ त्रिताले तेरो पैसा लैजा मेरो बैस फिर्ताले तलाई संसारकै कोही केटीले मनै नपराओस्। मलाई अनेक थरी भन्ने मुखमै किरै परी जाओस्। मलाई अनेक थरी भन्ने मुखमै किरै परी जाओस्। End Lyrics

“Lyricist Babul Giri" "Currently, Nepali lyrics are unavailable due to low demand. If you'd like Nepali lyrics, please send us a message by clicking the DirectChatWithMe button in the footer below." End Lyrics

“Lyricist Babul Giri" "Currently, English translation lyrics are not available due to low demand. If you want lyrics in English translation, you can send a message by clicking the DirectChatWithMe button in the footer." End Lyrics

Breakup Song Official Music Video

Find More Songs From CHHAKKA PANJA 5

icon

CHHAKKA PANJA 5

Share This Post

Promote my YouTube cover song For Free
OR
Direct Chat With Me