Nepal Haaseko Lyrics – Balen

Picture of Yubraj Shrestha

Yubraj Shrestha

“Every donation vital for our survival”

“Nepal Haseko Lyrics” is a song featured in the movie “Laaj Sharanam.” This dynamic track showcases the multifaceted talents of Balen, who not only wrote and composed the music but also delivered the rap verses. Foeseal played a crucial role in bringing the song to life by producing, mixing, and mastering it. Adding a layer of traditional Nepalese flavor, Kiran Nepali skillfully incorporated the Sarangi into the musical arrangement.

 
Song Title Nepal Haseko
Written and Composed
Balen
Produced by
Balen
Sarangi
Kiran Nepali
Language
Nepali
Release Date on
Feb 10, 2025

Nepal Haseko Lyrics

Lyrics in English
Lyrics in Nepali
English Translation

“Lyricist Balen" म नेपाल हासेको हेर्न चाहन्छु नेपाली को मन नाचेको हेर्न चाहन्छु म नेपाल हासेको हेर्न चाहन्छु नेपाली खुसिले बाचेको हेर्न चाहन्छु म नेपाल हासेको हेर्न चाहन्छु नेपाली को मन नाचेको हेर्न चाहन्छु म नेपाल हासेको हेर्न चाहन्छु नेपाली खुसिले बाचेको हेर्न चाहन्छु अत्याचार, आक्रमण, अपराध, असमझदारी विकल्प बिहिन, बिदेशी बैंक भन्छ भिखारी शिकारी नेता, अभिनेता बन्छ क्रान्तिकारी बिगारी केटाकेटी, भोको पेट रेटि सिपाही अविवाहित चेलीबेटी, बोकि पेट खेपी पिटाइ बिताइ रात, कुटाइ घात खाएर शरीर बिकाइ देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्ध को गिद्ध थियो जो देशको लागि, भक्त झै प्रसिद्ध भो निशब्द भो अवशेष बाकी, चोखो बोली जो सित थियो सिरजफ्त भो देशब्यापी आत्मघाती जो पबित्र थियो आफ्नो प्राण को आहुती, आफ्नै ज्यान को बिभुती लाई हिडेका सहिद को केवल नामावली बिभुसित कुण्ठित पिडामा डुबेकी आमालाइ के काम बिदुसी गरिब लाई दुई छाक नै खुसी, सरिफ लाई चाहिन्छ कुर्सी आमा कै सारी बेचेर धनाढ्य संगै छ पुजी गोजि भरी भारु, भरौ भरेर भारती को रोजि म नेपाल हासेको हेर्न चाहन्छु नेपाली को मन नाचेको हेर्न चाहन्छु म नेपाल हासेको हेर्न चाहन्छु नेपाली खुसिले बाचेको हेर्न चाहन्छु देश एउटा सुन्दर बगैंचा होस, रंगिचंगी फुलहरु हरेक लाई समान गलैचा होस, सादर हरेक मुलहरु अनुकुल, प्रतिकुल हरु चिन्ता गर्ने भावना होस सामुहिक खुसी बिनाको के फाइदा त्यो चाहना को औचित्य के त्यो कामना को एउटा हासो फुट्न लाई उद्धेश्य लेउ, एक हौ हरेक हात हरु जुट्न लाई गरेर अब देखाउ, कालो अतीत लाई मेटाउ पालो हाम्रो हो भेटाउ, कल्पना गर शान्ती को सपना देख्ने कै पूरा हुन्छ, जागृति नै क्रान्ति हो विपना मा बाटो खुल्ला हुन्छ आकृतिको सालिक को नसोच्नु तिमी मालिक हौ र मिहिनेत गर्ने नोकर हो तिमिले ठोक्कर खानेछौ मानव मानवता बेगर को एकपटक कारण बनी हेर अरुको सानो हासो को उसको मुस्कान मा रमाइ हेर निस्वार्थ प्रेम साचो हो यो खाचो हो मायाको, पूरा भए नेपाल हास्नेछ एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाच्नेछौ म नेपाल हासेको हेर्न चाहन्छु नेपाली को मन नाचेको हेर्न चाहन्छु म नेपाल हासेको हेर्न चाहन्छु नेपाली खुसिले बाचेको हेर्न चाहन्छु End Lyrics

“Lyricist Mr.Hyozu" "Currently, Nepali lyrics are unavailable due to low demand. If you'd like Nepali lyrics, please send us a message by clicking the DirectChatWithMe button in the footer below." End Lyrics

“Lyricist Mr.Hyozu" "Currently, English translation lyrics are not available due to low demand. If you want lyrics in English translation, you can send a message by clicking the DirectChatWithMe button in the footer." End Lyrics

Nepal Haseko Official Music Video

Find More Songs From Balen

Balen

Balen

Share This Post

Promote my YouTube cover song For Free
OR
Direct Chat With Me