Made In Nepal Lyrics In Nepali & English | Mr. D

Picture of Yubraj Shrestha

Yubraj Shrestha

“Every donation vital for our survival”

The song “Made In Nepal Lyrics” has vocals, lyrics, and composition by Mr. D, performed by Mr. D. It was recorded at @atfoes, produced by Foeseal & Aasis Beats, and mixed & mastered by Foeseal.

 
Song Title Made In Nepal
Written and Composed
Mr. D
Produced by
Mr. D
Recorded at
‪@atfoes‬ .
Language
Nepali
Release Date on
Jul 30, 2024

Made In Nepal Lyrics

Lyrics in Nepali
Lyrics in English
English Translation

“Lyricist Mr. D" कालो टोपी भटगाउले मेरो सिरैमा ढल्केको एक जोडी खुकुरी हेर टलल टल्किएको मेची काली रगतमा मेरो, सलल बगेको म हुँ नेपाली बाबु मेड इन नेपाल यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल ल है यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल हातमा बाइक भी… घुँडामा नाइकी… Cops दाई आउँछ जान्छ देखाउँछ ID आइसको चेन होइन शिखर आइसली.. तराईको गर्मीमा गोजीमा IC गोर्खाली ठिटो मेरो जम्किने बानी छ। काटिन्छ गर्दन तर झुक्न चाहिँ जानिन्न मुस्ताङ पर्पल हेज अनि हातमा तिनपाने छ। त खैरेको बिउ हाम्रो पारा नेपाली छ। ल छुट्ने भाइ त हामलाई यहाँ छ गफ हान्ने चाहिँ कोको हो ताफ्लेक्स हान्छस् जिउ GUCCL ब्याग म फ्लेक्स हान्छु डोकोको म खैरेहरू सुन्छु तर पारा मेरो लोकल हो। म ग्रानी ल्याउने हैन आमा। खुसी पार्ने धोको हो। यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल ल है यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल ल है हामी झुल्डोमा हेर्थ्यौं अझै, हिल्लै छ हात। तोरी रायोको सागसँग ढेडो एक छाक चाहिन्न 5 star को खाट चाहियो आमाको काख हाम्रो र्‍याप मात्र होइन पुरै लाइफ नै हिपहप कहिले Thrill कहिले fill कहिले Life तारे भिर कति जलेर मरे हामीलाई छुन थालेसी। कहिले दिनको अर्थ बुझ्छस् घाम डुब्न थालेसी मान्छे उठ्न थालेसी बिर्सिए आको कहाँ देखि तेरो फेस देख्यो सिनमा हामीले आको बालेसी तैले गर्ने चापलेसी हामीले गर्ने काम बेसी अहिले राजधानीमा बस्छु बिर्स्या छैन गाउँबेसी यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल ल है यस्तै छ पारा हाम्रो यस्तै छ ताल हामी झुक्दैनौँ हामी मान्छे मेड इन नेपाल ल है कालो टोपी भटगाउले मेरो सिरैमा ढल्केको एक जोडी खुकुरी हेर टलल टल्किएको मेची काली रगतमा मेरो, सलल बगेको म हुँ नेपाली बाबु मेड इन नेपाल End Lyrics

“Lyricist Mr. D" "Currently, English lyrics are unavailable due to low demand. If you'd like English lyrics, please send us a message by clicking the DirectChatWithMe button in the footer below." End Lyrics

“Lyricist Mr. D" "Currently, English translation lyrics are not available due to low demand. If you want lyrics in English translation, you can send a message by clicking the DirectChatWithMe button in the footer." End Lyrics

Made In Nepal Official Music Video

Share This Post

Promote my YouTube cover song For Free
OR
Direct Chat With Me